








जहाँसुकै, जुनसुकै बेला घरमै बसी बसी मन्दिर पूजा, ग्रह शान्ति पूजा, जन्मोउत्तसव पूजा लगाएत सम्पुर्ण पूजा हाम्रो अनलाईन मार्फत यस मुनाफा रहित संस्थामा आजै बुक गर्नुहोस।
“मन्दिरहरूको नगरी काठमाडौंबाट आन्तरिक शुद्धिको यात्रामा प्रारम्भ गर्नुहोस् — जहाँ गहिरा संस्कार र भावपूर्ण पूजा मार्फत चेतनाको उज्यालोमा आफूलाई रूपान्तरित गर्दै जीवनको सार्थक दिशातर्फ अघि बढ्न सकिन्छ।”
ई–पूजा कसरी काम गर्छ:
गणेश पूजा, ग्रह शान्ति पूजा आदि आफुलाई आवश्यक पूजाको प्रकार चयन गर्नहोस्
Zoom, Google Meet वा WhatsApp मध्ये पूजा भिडियो सम्मेलनका लागि उपयुक्त अनलाइन प्लेटफर्म चयन गर्नुहोस्।
संकल्प विवरणहरू प्रदान गर्नुहोस्। संकल्पको लागि आफ्नो नाम र गोत्र माथी दिएको Book a pooja मा भर्रनुहोस्।.
अनलाइनमा पूजा तालिका बनाई पूजा अनुष्ठान गर्नुहोस् and receive photos and videos within 5 days of Pooja.
"हामी तपाईंको जीवनलाई योग, ध्यान र ज्योतिषीय चिन्तनमार्फत गहिरो आत्मसम्बन्ध र शान्तिपूर्ण चेतनासँग जोड्न मद्दत गर्दछौं।"
स्वस्तिश्री पूजा मार्फत हाम्रा दक्ष पुरोहितहरूको मार्गदर्शनमा तपाईं हाम्रो यज्ञशालामा बसी, आफ्नो घरमै बसेर वा टाढा रहेर पनि सजिलै विभिन्न देवी-देवताका पुजा, ग्रहशान्ति, वास्तुशान्ति, नामकरण, ब्रतबन्ध, विवाह लगायतका अनुष्ठानहरू विधिपूर्वक सम्पादन गर्न सक्नुहुन्छ ।
हामी आवश्यक सम्पूर्ण सामग्री र विधि मिलाएर अनुभवी पुरोहितद्वारा पूजा विधिपूर्वक सम्पन्न गरिदिन्छौं। Online माध्यमबाट पूजा सेवा, अनुभवी पुरोहितद्वारा विधिपूर्वक सम्पन्न, भिडियो/Live मार्फत सहभागी हुन सकिने समय र स्थानको कुनै झन्झट छैन, अब जहाँ हुनुहुन्छ, त्यहीँबाट सजिलै पूजा सेवा लिनुहोस्।
हामी दशकौँको अनुभव र सन्तुष्ट ग्राहकहरूको अविचल विश्वासका साथ प्रामाणिक पूजाहरू प्रदान गर्नमा गर्व गर्छौं ।
हामीले के प्रदान गर्छौँ!
मुनााफा–रहित संस्था "स्वस्तिश्री पूजा "
✅देश विदेश बाट घरमै वा अनलाइन पूजा बुक गर्ने सहज सुविधा।
✅वैदिक शास्त्रमा विज्ञ पण्डितहरूको सेवा।
✅परिवार र समाजमा शान्ति, समृद्धि र आध्यात्मिक ऊर्जा प्रवाह गराउने प्रतिबद्धता।
✅प्रकृतिसँग सन्तुलनमा चल्न सिकाउने स्वस्तिश्री पूजाको वैदिक अभियान ।
“संकल्प विवरणहरू प्रदान गर्नुहोस्। संकल्पको लागि आफ्नो नाम र गोत्र माथी दिएको Book a pooja मा भर्रनुहोस्।स्वस्तिश्री पूजा सँग दिव्य आशीर्वाद अनुभव गर्नुहोस् ।”